Wednesday, April 14, 2021
Home >

संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट

काठमाडौँ, बैशाख १३ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो । ती मुद्दा विसं २०६६ देखिका हुन् । उहाँले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा

Read More