Sunday, April 18, 2021
Home >

मनमोहन अधिकारीको योगदानको चर्चा

ललितपुर, बैशाख १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ । नेकपा९एमाले०का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज यहाँ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले

Read More