Sunday, April 18, 2021
Home >

फोटो पत्रकार दिवसमा प्रभातफेरी

विराटनगर, बैशाख १३ । राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङको आयोजनामा भएको प्रभातफेरीमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता रहेको थियो । ¥यालीपछि आयोजित कोणसभामा सामाजिक विकासमन्त्री घिमिरेले फोटो पत्रकार समाजका ऐना भएकाले समाजलाई सहयोग पुग्नेगरी पत्रकारले

Read More