Sunday, April 18, 2021
Home >

डडेल्धुराका जंगलमा आगलागी

डडेल्धुरा, बैशाख १३ । बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ । जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ । जिल्ला वन कार्यालय डडेल्धुराले आगलागी

Read More