Wednesday, April 14, 2021
Home >

आगलागीबाट तीन घर नष्ट

राजविराज, बैशाख १३ । सप्तरीको महदेवा गाउँपालिका–५ मा बुधबार आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण साहको गाईगोठमा बालेको घुरबाट सल्केको आगोले निजको एउटा गाईगोठ र छिमेकी रामदेव साहका एउटा घर तथा गाईगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । सो आगलागीमा खाद्यान्न, लत्ताकपडा, अन्नपात, फर्निचर

Read More