Wednesday, April 21, 2021
Home >

काँग्रेस समीक्षा बैठकमा छ सदस्यद्वारा मत व्यक्त

काठमाडौँ, बैशाख १३ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नुभएको छ । बैठकमा विमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शंकर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नु भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा उहाँहरुले पार्टीले निर्वाचनमा हार्नुका कारण,

Read More