Wednesday, April 21, 2021
Home >

नारीको सम्मान र मर्यादाले मात्र सभ्य समाज

बर्दिवास, वैशाख १२ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रबुद्ध बुद्धिजीवी र नागरिक समाजका अगुवाले नारीको सम्मान र मर्यादाले मात्र सभ्य समाजको कल्पना गर्न सकिने बताएका छन् । मैथिली दिवस पनि भनिने जानकी नवमी पर्वका अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको सभाहलमा सम्पन्न कार्यक्रममा यहाँका बुद्धिजीवी र नागरिक समाजका अगुवाले मधेशको अपेक्षित

Read More