Wednesday, April 21, 2021
Home >

चिनीको भन्सार महशुल दर घटाउन माग

विराटनगर, बैशाख १२ । विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् । नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल

Read More