Sunday, April 18, 2021
Home >

फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज, बैशाख १२ । नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो । आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी

Read More