Wednesday, April 14, 2021
Home >

६६ युनिट रगत संकलन

स्याङ्जा, बैशाख ११ । सन्त निरङ्कारी मण्डलले मानव एकता दिवसको अवसर पारेर आज ६६ युनिट रगत संकलन गरेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–१ बयरघारीमा रहेको सन्त निरङ्कारी मण्डलले आयोजना गरेको रक्तदान शिविरमा ६६ जनाले रक्तदान गरेका हुन् । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा गरिएको रक्तदान शिविरमा ३७ पुरुष र २९ महिलाले रक्तदान

Read More