क्यान्सर पीडित विकलाई रु दुई लाख
म्याग्दी, बैशाख ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । रक्त क्यान्सरबाट पीडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु दुई लाख एक हजार ५६० आर्थिक संकलन गरी विकको परिवारलाई उपलब्ध गराएका हुन् । कतार प्रवासी संघ, दानाले सहयोग गरेको
Read More