Wednesday, April 14, 2021
Home >

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

चितवन बैशाख ११ । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको

Read More