Wednesday, April 14, 2021
Home >

दुर्घटनामा आठ घाइते

सुर्खेत, बैशाख ११ । भेरीगंगा नगरपालिका–२ मा माइक्रोबस र बस एकआपसमा ठोक्किँदा सोमबार आठ जना घाइते भएका छन् । नेपालगन्जबाट सुर्खेत आउँदै गरेको भे १ ख ६५५७ नं को माइक्रोबस र विपरीत दिशातर्फ गइरहेको भे १ ख २२६७ नं बस एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार पाँच र बसमा सवार तीन जना घाइते

Read More