Wednesday, April 14, 2021
Home >

नेविसंघ सभापतिको ध्यानाकर्षण

काठमाडौँ, बैशाख १० । नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधान विपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो । नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले १२औँ

Read More