Sunday, April 18, 2021
Home >

खाडीमुलुक जाने हजारौँ युवा समस्यामा

नवलपरासी, बैशाख १० । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको आप्रवासन परियोजना नवलपरासीले जनाएको छ । सो अवधिभर कूल ११० जना नेपाली कामदारको खाडीमुलुकमा विविध कारणले

Read More