Wednesday, April 14, 2021
Home >

सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिए

बैतडी, बैशाख ९ । बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६० जनाको हातखुट्टा

Read More