ह्विलचेयर वितरण
इटहरी, बैशाख ९ । नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई युनाइटेड मिशन टू नेपालले अपांगता भएका मानिसलाई वितरणका लागि २० थान ह्विलचेयर शनिबार प्रदान गरेको छ । विशेषगरी जिल्लाभरि अपांगता भएका मानिसलाई ह्विलचेयर वितरण गर्ने कार्यक्रमअन्तर्गत यो ह्विलचेयर वितरणका लागि नेपाल चेलीबेटी अपांग महिला समाज इटहरीलाई प्रदान गरिएको युनाइटेड मिशन टू नेपालका
Read More