Wednesday, August 22, 2018
Home > पत्रपत्रिकाबाट > विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

विद्यालय बन्द गरेर यार्सा टिप्न लेकतिर

बैशाख, ९ ।
देशव्यापी भर्ना अभियान चलिरहेका बेला जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् ।

सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्त सम्मका लागि बन्द भएका हुन् ।

विद्यालय बन्दले करिव ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ ।

जिल्लाको उत्तरी भेकमा पर्ने साईपाल, तल्कोट, सुर्मा र मष्मा गाउँपालिकाका प्रायः सबै विद्यालय बन्द छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: