Sunday, April 18, 2021
Home >

मेलम्चीवासी भन्छन्,- मेलम्चीको पानी नसोचे हुन्छ

बैशाख, ९ । मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने, -सुरुङ खन्नु अघि हेलम्बु, इचोक, महांकाल, थकजनी, हैबुङलगायतका मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित वस्तीमा खानेपानीको राम्रो व्यवस्था थियो । -अहिले

Read More