Sunday, April 18, 2021
Home >

‘एकताको सन्देश’ कार्यकर्तालाई आश्वस्त पार्दै ओली-दाहाल

बैशाख, ९ । एकतामा देखिएका सहमति निरुपण गरेको रुपष्ट पार्ने पार्टी एकताका लागि तय गरिएको सम्भावित मिति टरे पनि एमाले र माओवादीका शीर्ष नेताले सार्वजनिक रुपमा एकताको सन्देश दिँदै कर्याकर्तालाई आश्वस्त पार्ने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आईतबार संयुक्त रुपमा एकताको सन्देश दिने

Read More