Wednesday, April 21, 2021
Home >

मेलम्चीको काम फेरि रोकियो

बैशाख, ९ । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई सातादेखि ठप्प भएको छ । ठेक्का लिएको इटालियन कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तका अनुसार, निर्माण सामाग्री किन्न नसक्दा काम रोकिनुपरेको आयोजनाको जवाफ छ । मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७

Read More