Sunday, April 18, 2021
Home >

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १६ घाइते

डोटी, बैशाख ८ । डोटीको शिखर नगरपालिकाको मुडभरामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही जीपमा सवार १६ जना यात्रु घाइते भएका छन्। दिपायलबाट मुडभरा जाँदै गरेको से १ ज ५२७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा शिखर नगरपालिका ३ मुडभराका

Read More