Wednesday, April 21, 2021
Home >

छतबाट खसेर महिलाको मृत्यु

दमक, बैशाख ७ । घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ) रहेको छ । श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न

Read More