Monday, October 22, 2018
Home > breaking > नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी


सञ्चारक
काठमाडौं, बैशाख ७ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विभिन्न संघसंस्थाले तालाबन्दी गरेका छन् । महासंघको आसन्न प्रदेशसभाको चुनावमा सबैलाई समावेश नगरेको र केही संगठनले मात्र आफूखुशी गरेको भन्दै पत्रकारका पाँचवटा संस्थाले तालाबन्दी गरेका हुन् ।

प्रेस चौतारी, प्रेस युनियन, र प्रेस सेण्टरले चुनावमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको र आफूहरुको प्रतिनिधित्व महासंघमा नहुने भएको भन्दै संगठनहरुले सवैको प्रतिनिधित्व हुनुपर्नेलगायत माग गरेका छन् ।

पत्रकार महासंघले यही वैशाख २२ गते सवै प्रदेश, काठमाडौं उपत्यका र एसोसिएट्सको अधिवेशन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: