Sunday, August 19, 2018
Home > breaking > काँग्रेस सचेतकमा भुसाल

काँग्रेस सचेतकमा भुसाल

काठमाडौँ, बैशाख ६ ।
नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन हुनुभएको छ ।

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बिहीबार उहाँलाई सचेतकमा मनोनयन गर्नुभएको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा ९२० बमोजिम मनोनयन गरिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: