Saturday, April 21, 2018
Home > breaking > मतदाता नामावली संकलन कार्य आजदेखि सुरु

मतदाता नामावली संकलन कार्य आजदेखि सुरु


सञ्चारक
काठमाडौं, वैशाख २ ।
निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो ।

आयोगले १६ वर्ष पुगेर नागरिकता लिएका व्यक्तिलाई पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । १६ वर्ष उमेर पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै उनीहरुले चुनावमा भोट हाल्न पाउने आयोगका प्रवक्ता नवराज ढकाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: