Friday, June 24, 2022
Home >

नीति तथा कार्यक्रममाथि छलफल सकियो

धनगढी, बैशाख १ । प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०७४/०७५ को बाँकी अवधिको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । शुक्रबारको छलफलमा भाग लिने प्रदेशसभाका अधिकांश सदस्यले नीति तथा कार्यक्रममा समेटिएका योजनाको कार्यान्वयनमा स्पष्टता नदेखिएकोले समस्या आउनसक्ने बताउनुभयो । प्रदेशसभा सदस्यले प्रदेशमा वर्षौँदेखि ऐलानी

Read More