Tuesday, July 16, 2019
Home > breaking > शिक्षा ऐन संशोधनको विरोधमा विद्यार्थी संगठनद्धारा विरोध प्रदर्शन

शिक्षा ऐन संशोधनको विरोधमा विद्यार्थी संगठनद्धारा विरोध प्रदर्शन


सञ्चारक
काठमाडौं, चैत १६ ।
शिक्षा ऐन नवौं संशोधनको विरोधमा विद्यार्थी संगठनले गरेको विरोधका कार्यक्रमका कारण उपत्यकाको ट्राफिक व्यवस्थापनमा प्रभाव परेको छ ।

विद्यार्थी संगठनले बिहान त्रिभुवन विश्वविद्यालय किर्तिपूर, त्रिचन्द्र कलेज घण्टाघर, आरआर क्याम्पस प्रदर्शनीमार्गलगायत क्याम्पस अगाडि सडकमा विरोध प्रदर्शन गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम, अखिल छठौँ र अखिल पाँचौं शिक्षा ऐन संशोधनको विपक्षमा उभिएका हुन् ।

%d bloggers like this: