Friday, May 29, 2020
Home >

राष्ट्रवादी सरकारलाई चुनौती : मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको समस्या

काठमाडौँ, चैत १२ । सरकारसंग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ । हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन् । ललितपुरको पुल्चोकमा अहिले १८ खोटा मन्त्रीक्वार्टर रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ । अहिलेसम्म

Read More