Tuesday, July 16, 2019
Home > SlideNews > आगलागी हुँदा आठ पसल जले

आगलागी हुँदा आठ पसल जले

महोत्तरी, चैत १० ।
महोत्तरी जिल्लाको रौजा बजारमा गएराति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ ।

लोहारपट्टी नगरपालिका– ११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । रासस

%d bloggers like this: