Tuesday, June 28, 2022
Home >

कतारबाट पैसा पठाउन समस्याः कतार भन्छ सरकारले रोकेको छैन

काठमाडौं, चैत १० । कतारबाट नेपालीहरुलाइृ रकम पठाउन समस्या हुन थालेको छ । यो समाचार आजको कान्तिपुरमा  छ । कतारमा रहेका अधिकांश रेमिट्यान्स सेवा प्रदायक कम्पनीहरुले कामदारलाई एकपटकमा एक हजार रियाल मात्रै पठाउन पाउने भन्न थालेका छन् । यस्तो उजुरी दूतावासमा आएपछि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कतारका गभर्नर शेख अब्दुल्लाहविन साउद अल थानीलाई

Read More