Sunday, October 21, 2018
Home > मनोरञ्जन > गायक ताराबिरको “पिडा” म्युजिक भिडियो सार्वजनिक

गायक ताराबिरको “पिडा” म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, चैत ८ ।
नेपाली सुगम संगीतमा अहिले फेरी अर्को नयाँ गीत “पिडा” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गायक ताराबिर पाण्डेको स्वर तथा संगीत रहेको उक्त गीतमा शब्द संकलन कुमार थापाले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा नव मोडल बिनय पन्त र श्रीजना रश्मी मगरले अभिनय गरेका छन् । पन्तले उक्त गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन् । यस गीतको छायाङकन जनक राज अधिकारिले गरेका हुन् । यस गीतलाई राज कार्कीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको लागि https://www.youtube.com/watch?time_continue=1&v=5epvnSOY594 मा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: