Tuesday, July 7, 2020
Home >

काठमाडौंमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु

सञ्चारक काठमाडौं, चैत ८ । काठमाडौंमा गएराति भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमाडौंको बालाजु चोकमा बा ७९ प ७८११ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्कीँदा नुवाकोट बेलकोट नगरपालिका –३ का सुनिल पुडासैनीको ज्यान गएको प्रहरीले जनाएको छ ।सोही दुर्घटनामा घाइते एकजनाको उपचार भैरहेको छ । काठमाडौंकै तिलंगेटारमा

Read More