Sunday, June 7, 2020
Home >

बेलकोटगढी नगरमा एकैसाथ २५५ सडक विस्तार

नुवाकोट, चैत ६ । बेलकोटगढी नगरपालिकाले नगरक्षेत्रको विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी एकैसाथ २५५ वटा सडक विस्तार गर्ने भएको छ ग्रामिण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि रु आठ करोड बजेट छुट्टाएर एकैसाथ नगरभित्रका २५५ वटा सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण

Read More