Thursday, June 23, 2022
Home >

एसइई तयारी पुरा, कति वद्यार्थी सहभागी हुँदैछन् ?

भक्तपुर, चैत ५ । चैत्र ८ गतेदेखि सञ्चालनमा हुने शैक्षिक सत्र २०४७ को माध्यमिक शिक्षा परीक्षा एसइई को तयारी पुरा भएको छ । यो खबर आजको नागरिक दैनिकमा छ । नेपाल राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा यस बर्ष ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी हुँदैछन् । नियमित तर्फ ४ लाख

Read More