Tuesday, June 25, 2019
Home > breaking > घुससहित लेखापाल पक्राउ

घुससहित लेखापाल पक्राउ

काठमाडौँ, चैत ५ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आइतबार पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उहाँकै डेराबाट पक्राउ गरेको हो । रासस

%d bloggers like this: