Wednesday, April 24, 2019
Home > breaking > भैरहवामा यति एयरलाइन्सको विमान दुर्घटना

भैरहवामा यति एयरलाइन्सको विमान दुर्घटना


सञ्चारक
भैरहवा, चैत ४ ।
काठमाडौंबाट भैरहवाका लागि उडेको यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

विमानमा २६ यात्रु सवार विमानस्थलमा अवतरणको क्रममा पाङग्रा जाम भएपछि रनवे मै अड्किएको हो ।

विमानस्थलको रनवेमा अडकिएको विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको रुपन्देहीका प्रहरीले जनाएको छ ।

%d bloggers like this: