Tuesday, June 25, 2019
Home > breaking > राष्ट्रियसभा सदस्य यादवलाई शपथ

राष्ट्रियसभा सदस्य यादवलाई शपथ

काठमाडौँ, चैत ४ ।
राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आज शपथ लिनुभएको हो । राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २बाट निर्वाचित हुनुभएको थियो । रासस

%d bloggers like this: