Tuesday, June 25, 2019
Home > पत्रपत्रिकाबाट > यी हुन् सबैभन्दा कान्छी सांसद

यी हुन् सबैभन्दा कान्छी सांसद

दैलेख, चैत ४ ।
प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद भएकी छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् ।

उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् ।

%d bloggers like this: