Friday, May 29, 2020
Home >

सञ्चारमा रोजगारी सिर्जना गर्ने : सञ्चार राज्यमन्त्री बाँस्कोटा

धुलिखेल, चैत ३ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमा रोजगारी सिर्जना गर्ने खालको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गर्नुभयो । उहाँले आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको

Read More