Wednesday, April 24, 2019
Home > पत्रपत्रिकाबाट > यसकारण फोरम सरकारमा आएन

यसकारण फोरम सरकारमा आएन

काठमाडौँ, चैत ३ ।
संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ ।

फोरम सरकारमा आएन शिर्षकमा समाचार छापिएको छ । फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ ।

तर फोरमभित्रको विवादको कारण शुक्रबार मन्त्री बन्नेको नामावली उपलब्ध हुन सकेन । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

%d bloggers like this: