Wednesday, April 24, 2019
Home > पत्रपत्रिकाबाट > ‘इन्धन चोर्न’ नपाउँदा ट्यांकरचालक हडतालमा !

‘इन्धन चोर्न’ नपाउँदा ट्यांकरचालक हडतालमा !

काठमाडौं, चैत २ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण प्रयास सुरु गरेपछि त्यसलाई असफ बनाउन ट्यांकरचालक हडतालमा उत्रिएका छन् । यो खबर आजको नागरिकमा छ ।

बीच बाटोमा हुने चुहावट नियन्त्रण गर्न निमगले बुधबारदेखि सेक्युरिटी लकिङ सिस्टम प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको विरोधी गर्दै पुर्वका ट्यांकरचालक बिहीबारदेखि पेट्रोलिम पदार्थ ढुवानी रोकेर हड्तालमा उत्रिएका हुन् ।

%d bloggers like this: