Tuesday, September 25, 2018
Home > breaking > वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुईजना पक्राउ

डडेल्धुरा, फागुन ३० ।
डडेल्धुरामा वृद्धा र किशोरीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ ।
बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय केशव लुहारलाई र फागुन २६ गते नै १७ वर्षीया एक किशोरीलाई बलात्कारको आरोपमा कुँबरलाई गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: