Wednesday, June 22, 2022
Home >

प्रदेश नं ५ लाई नमूना प्रदेश बनाउन सकिने

पाल्पा, फागुन ३० । प्रदेश नं ५ का सांसद वीरबहादुर रानाले प्रादेशिक संरचनालाई सबैभन्दा चुस्त र दुरुस्त बनाउनेतर्फ प्रदेश सांसदको भूमिका रहने बताउनुभएको छ । रासससँग कुराकानीमा स्थानीय सरकार, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेशलाई चुस्त–दुरुस्त बनाउनका लागि कानून निर्माण गर्ने काम हुने उहाँले बताउनुभयो । नेपाली काँग्रेस, पाल्पाका सभापतिसमेत रहनुभएका

Read More