Sunday, June 24, 2018
Home > breaking > राष्ट्रपतिको शपथ आज अपरान्ह ४:०० बजे

राष्ट्रपतिको शपथ आज अपरान्ह ४:०० बजे


काठमाडौँ, फागुन ३० ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार(आज) अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: