Monday, December 10, 2018
Home > पत्रपत्रिकाबाट > सर्वोच्चमा ‘श्रीमान’बीच विवाद !

सर्वोच्चमा ‘श्रीमान’बीच विवाद !

काठमाडौँ, फागुन ३० ।
प्रधानन्यायधीश गोपाल पराजुली र सर्वोच्चका वरिष्ठतम्सहित केही न्यायाधीशको आन्तरिक विवाद सतहमा आएको छ ।

एकपछि अर्को विवादमा परेको भन्दै प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाईरहनुभएको न्यायाधीशहरु मंगलबार इजलासमै बस्नुभएन ।

न्यायाधी दुई समुहमा विभाजन भएपछि चारवटा इजलास प्रभावित भएका छन् ।

त्यसले गर्दा मुद्धाका पक्षहरु मार्कामा पर्नुका साथै इजालासमा तोकिएको पेसी प्रभावित भएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

%d bloggers like this: