Sunday, June 24, 2018
Home > पत्रपत्रिकाबाट > अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

अर्थमन्त्री डा. खतिवडा किन जाँदैछन् दिल्ली ?

काठमाडौं, फागुन ३० ।

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् ।

तीनदिने सम्मेलनको उद्घाटन सत्रमा की नोट स्पिकरका रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदै छन् । उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च सेयर गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत जान लागेका उनी पहिलो मन्त्री हुन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा नयाँ दिल्लीबाट आशा थपलियाले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: