Tuesday, September 25, 2018
Home > breaking > शिक्षक महासंघमा थापा

शिक्षक महासंघमा थापा

काठमाडौँ, फागुन २९ ।
नेपाल शिक्षक महासंघको आज सम्पन्न प्रथम महाधिवेशनले बाबुराम थापाका अध्यक्षतामा ६१ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

महाधिवेशन यही फागुन २५ देखि भृकुटीमण्डपमा शुरु भएको थियो । सो महाधिवेशनको रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । महासंघमा १६ घटक संस्था छन् । महासंघ शिक्षकहरुको साझा संस्था हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: