Sunday, June 24, 2018
Home > breaking > घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार

घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार


सञ्चारक
कैलाली, फागुन २८ ।
कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोलीप्रहार भएको छ। सोमबार राती ८ बजेतिर मेयरमाथि खुकुरी र गोलीप्रहार भएको बताइएको छ।

आफ्नै निवासमा रहेको अवस्थामा चौधरीमाथि राती ८ बजेरको समयमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। चौधरीको छातीमा गोली लागेको बताइएको छ। मेयर चौधरीको सुक्खडमा रहेको अस्पतालमा उपचार भइरहेको र उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: