Friday, December 14, 2018
Home > breaking > त्रिभुवन विमानस्थलमा विमान दुर्घटना ६७ यात्रु मध्ये २० जनाको उद्धार भयो

त्रिभुवन विमानस्थलमा विमान दुर्घटना ६७ यात्रु मध्ये २० जनाको उद्धार भयो


सञ्चारक
काठमाडौँ, फागुन २८ ।
अवतरणका क्रममा फुटबल मैदानमा चिप्लिएर दुर्घटनामा भएको यूएस बंगलाको विमानमा ६७ यात्रु रहेको बीबीसी बंगलाले जनाएको छ ।

स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेको त्यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो ।

आगलागीमा परि घाइते भएकाहरुमध्ये २० जनाको उद्धार भएको बताइएको छ । तर दुर्घटनाको पूर्ण विवरण भने आएको छैन । घाइतेहरुमध्ये केही सिनामंगलमा रहेको केएमसी अस्पताल तथा केहीलाई हेलिकप्टरमार्फत अस्पतालमा लगिएको छ ।

%d bloggers like this: